नेपालको दुई वटा इलेक्ट्रोनिक रेल जनकपुर आइपुग्यो

काठमाडौ । भारतबाट खरिद गरिएको नेपालको दुई वटा इलेक्ट्रोनिक रेल जनकपुर आइपुगेको छ । नेपालको जनकपुर हुँदै भारतको जयनगर खण्डमा गुड्ने रेल आज परीक्षणका लागि जनकपुरधाम आइपुगेको हो। जनकपुरधाममा लगभग सात वर्षपछि रेल आउन थालेपछि जनकपुरधामको रेल्वे स्टेसनमा बच्चादेखि वृद्धसम्म रेल हेर्न उल्लेख्य भिड लागेको छ । नेपालको राष्ट्रिय झन्डा रातो र निलो रङमा तयार … Continue reading नेपालको दुई वटा इलेक्ट्रोनिक रेल जनकपुर आइपुग्यो